अधिकांश बोटेहरु साहुसँग ऋण काँढेर चाडपर्व मनाउने गर्छन्

आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटेहरु साहुसँग ऋण काँढेर चाडपर्व मनाउने गर्छन् । त्यसपछि सुन खोजेर ल्याई साहुको ऋण तिर्ने गरेको स्थानीय हर्क बहादुर बोटेले बताउनुभयो । साहुसँग ऋण लिएर दशँै र तिहार त मनाइयो तर चाडपर्व मनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । उहाँले भन्नुभयो, “ऋण तिर्नको लागि नदी किनारामा सुन खोज्न विभिन्न नदीमा जाने गरेका छौँ ।”

Comments

Popular posts from this blog

इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको सांसद मोहम्मद अफताब आलमलाई बयानको प्रश्नउत्तर!

Dr CK Raut Biography Introduction leader of Nepal

Muhammad Aftab Alam Congress Leader attempted to murder